अब प्रदेशका सबै जिल्लाबाट यातायात व्यवस्थासम्बन्धी सेवा
दाङ– लुम्बिनीका १२ वटै जिल्लाबाट आगामी आर्थिक वर्षदेखि यातायात व्यवस्था...
काठमाडौं - भारी वर्षा र बाढी पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गको एक खण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेकाअनुसार मनसुनका समयमा बाढीपहिरोको जोखिमबाट बच्न असोज १७ गतेदेखि २० गतेसम्म साँझको ५ बजेदेखि बिहानको ५ बजेसम्म गाडी लगाउन रोक लगाइएको छ ।
राजमार्गअन्तर्गत काभ्रे भञ्ज्याङ्ग–भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा सार्वजनिक तथा निजी सवारी साधन आवतजावत गर्ने रोक लगाइएको हो।
एम्बुलेन्सलगायत अतिआवश्यक सवारी साधन भने रातिमा पनि सावधानी अपनाएर चल्न पाउनेछन्।
यस्तो छ सूचना

दाङ– लुम्बिनीका १२ वटै जिल्लाबाट आगामी आर्थिक वर्षदेखि यातायात व्यवस्था...
काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय परिवर्तन भएको छ ।...
काठमाडौं – मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...