दसैँको लागि अग्रिम टिकट बुकिङ नहुने

काठमाडौं - यो वर्षको दसैँका लागि आवतजावत गर्ने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज मंगलबार भएको छलफलले यस्तो निर्णय गरेको हो ।

सरकारले विगतका बर्षहरुमा दसैँमा घर जाने सर्वसाधारणका लागि अग्रिम टिकट खुलाउँदै आएको थियो । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको बताए । उनले स्कुल बन्द भइसकेकाले धेरै मानिस घर जान थालेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने सहमति भएको जानकारी दिएका छन् । टिकट बुकिङ खुल्ला नभएपनि चाडपर्वमा यातायात भने सहज हुने उनको भनाई छ ।

दशैँ नजिकिए सँगै राजधानी काठमाण्डौँ देखी देशका विभिन्न जिल्ला तथा गाउँहरुमा लाखौँको सङ्ख्यामा मानिसहरु जाने गरेका छन् ।

सम्बन्धित समाचारहरू

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तयारी, सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तयारी, सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा...

चितवनमा अटो एक्सपो हुने, एकै स्थानमा सवारी अवलोकन गर्न र अन्य सुविधा लिन सकिने

चितवनमा अटो एक्सपो हुने, एकै स्थानमा सवारी अवलोकन गर्न र अन्य सुविधा लिन सकिने

भरतपुर – चितवनमा कार्यरत अटोमोबाइल व्यवसायीहरुको संगठन चितवन अटोमोबाइल...

नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी नचल्ने

नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी नचल्ने

नवलपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...