पठाओको ४ वर्ष पूरा, चितवनमा सेवा सुरु
काठमाडौं – राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्रा ४ वर्ष...
काठमाडौं - यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको छ ।
२०७९ साल असोज २० गते मन्त्रीस्तरीय समितिको निर्णयअनुसार सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूले यो व्यवस्था लागू गर्ने भएका हुन् ।
मंगलबार एक सूचना जारी गर्दै विभागले सबै सवारीधनीहरूलाई सम्बन्धित यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट अनिवार्यरुपमा जडान गर्न आग्रह गरेको छ ।
सूचनामा भनिएको छ, ‘सबै सवारीधनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयमा गई हाइ सेक्युरिटी इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्नेछ ।’

काठमाडौं – राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्रा ४ वर्ष...
काठमाडौं-बितेका २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४४५ सवारीचालक...
काठमाडौं – काठमाडौंको कोटेश्वर-तिनकुने खण्डमा आर्टिफिसियल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...