लन्च भयो मारुती सुजुकीको नयाँ एसयूभी फ्रोङ्क्स
मारुती सुजुकीले ७ लाख ४६ हजार भारु मूल्यमा भारतीय बजारमा फ्रोङ्क्स लन्च...
काठमाडौं–सुजकी कार किन्नेले भोलि विशेष अफर पाउने भएका छन् । सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटोकर्पले असार १४ को दिनलाई ’सुपर स्याटर्डे’का रुपमा मनाउन विशेष अफर ल्याएको हो ।
यस अफरअन्तर्गत ग्राहकले सुजुकीको कुनैपनि नयाँ मोडल किन्दा २ लाख २० हजारसम्म नगद छुट, २ लाखसम्म एक्सचेन्ज वोनस र २० हजार रुपैयाँ लोयल्टि वोनस पाउनेछन् । यसैगरी, इन्स्योरेन्स, एसेसोरिज र पिएमएस पार्ट्स निशुल्क पाउनेछन् ।
कम्पनीका अनुसार यो काठमाडौं उपत्यकाका ग्राहकलाई लक्षित गरी सोहि दिनका लागि मात्र ल्याइएको हो । अफरको लाभ लिन थापथलिस्थित सुजुकी शोरुम भिजिट गर्न ग्राहकलाई आह्वान गरिएको छ ।
मारुती सुजुकीले ७ लाख ४६ हजार भारु मूल्यमा भारतीय बजारमा फ्रोङ्क्स लन्च...
२०२५ टोकियो मोटर शोमा बीवाईडीले आफ्नो पहिलो के–कार राकोको डेब्यू गरेसंगै...
काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...