महिन्द्रा बीई६ र एक्सईभी ९ई हाईब्रिड पावरट्रेनमा पनि आउने

महिन्द्राले पछिल्लो समय लन्च गरेको नयाँ ईभी बीई६ र एक्सईभी ९ई हाईब्रिड पावरट्रेनमा पनि आउने भएको छ । मिडिया रिपोर्टका अनुसार, कार निर्माताले यी दुई नयाँ ईभीको रेन्ज–एक्सटेन्डर हाइब्रिड संस्करणहरू प्रस्तुत गर्ने योजना बनाएको हो ।

बीई६ र एक्सईभी ९ई इलेक्ट्रिक एसयुभीहरू ब्रान्डको ईंग्लो प्लेटफर्ममा आधारित छन् । सोहि प्लेटमफर्ममा आधारित आर्किटेक्चरमा पुनः इन्जिनियरिङ गरेर हाइब्रिड भर्सन ल्याउन लागिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

रेन्ज–एक्सटेन्डर हाइब्रिड सेटअपमा १.२ लिटर पेट्रोल इन्जिन हुने जनाइएको छ । यसले ब्याट्री रिचार्ज गर्न जेनेरेटरको रूपमा काम गर्नेछ, जसले फलस्वरूप इलेक्ट्रिक मोटरहरूलाई पावर दिनेछ ।

मारुति सुजुकीले फ्रंक्स, बलेनो र स्विफ्ट जस्ता मोडेलहरूको लागि किफायती रेन्ज–एक्सटेन्डर हाइब्रिड पावरट्रेनमा काम थालेपछि महिन्द्राले पनि आफ्नो लाइनअपलाई हाइब्रिड भर्सनमा विस्तार गर्न लागेको हो ।

सम्बन्धित समाचारहरू

महिन्द्रा थार रक्सले पायो उत्कृष्ट प्रतिक्रिया, एक घण्टामा १ लख ७६ हजार भन्दा बढी युनिट बुक

महिन्द्रा थार रक्सले पायो उत्कृष्ट प्रतिक्रिया, एक घण्टामा १ लख ७६ हजार भन्दा बढी युनिट बुक

महिन्द्राले फाइभ डोर थार रक्स अगस्ट महिनामा लन्च गरेको थियो । त्यसपछि असोज...

एक्सयूभी ४०० ईभी हात पार्न भारतमा ४ महिनासम्म कुर्नुपर्ने, कहिले आउला नेपाल ?

एक्सयूभी ४०० ईभी हात पार्न भारतमा ४ महिनासम्म कुर्नुपर्ने, कहिले आउला नेपाल ?

महिन्द्राले यसै वर्षको सूरुवातमा लन्च गरेको पहिलो इलेक्ट्रिक कार...

वोलेरोमा पनि देखियो महिन्द्राको नयाँ ‘ट्विन पिक’ लोगो, फेसलिफ्ट मोडल आउने तयारीमा

वोलेरोमा पनि देखियो महिन्द्राको नयाँ ‘ट्विन पिक’ लोगो, फेसलिफ्ट मोडल आउने तयारीमा

महिन्द्राले आफ्नो ब्रान्ड पहिचानलाई नयाँ स्वरुप दिन तयार पारेको ‘ट्विन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...