मर्सिडिजले भारतमा उत्पादन ग-यो २ लाख युनिट कार

जर्मन अटो निर्माता मर्सिडिज बेन्जले भारतमा २ लाख युनिट कार उत्पादन गरेको छ । सन् १९९५ देखी भारतमा कार एसेम्वल गर्न थालेको मर्सिडिजले ३० वर्षमा यस्तो उपलब्धी हाँसिल गरेको हो । कम्पनिले हालै पुणेस्थित प्लान्टबाट २ लाखौ युनिट कारका रुपमा इक्यूएस एसयुभी रोलआउट गरेरको हो ।

मर्सिडीज–बेन्जले १९९५ देखि भारतमा कारहरू निर्माण गर्दै आएको छ । आफ्नो पहिलो १९ वर्षको सञ्चालनमा, जर्मन कार निर्माताले ५० हजार सवारी साधनहरू उत्पादन गरेको थियो । २०१५ देखी २०२५ सम्म १ लाख ५० हजार युनिट कार उत्पादन गरेको कम्पनीले पुणे नजिकैको चाकणमा नयाँ प्लान्ट विस्तार गरेपछि पछिल्लो २ वर्षमा मात्र ५० हजार कार निर्माण गर्न सफल भयो ।

मर्सिडिजको चाकण प्लान्ट मेबाच एस५०० निर्माण गर्ने जर्मनी बाहिरको पहिलो कारखाना थियो । इक्यूएस ५८० यस कारखानामा उत्पादन हुने पहिलो ईभी थियो । मर्सिडीज बेन्ज भारतमा ईभीको उत्पादन स्थानीयकरण गर्ने पहिलो ओइएम पनि हो ।

सम्बन्धित समाचारहरू

सावधान ! गाडीमा पानीको बोतल राख्ने गर्नुभएको छ ? शरीरलाई विस्तारै विषाक्त बनाउन सक्छ

सावधान ! गाडीमा पानीको बोतल राख्ने गर्नुभएको छ ? शरीरलाई विस्तारै विषाक्त बनाउन सक्छ

लामो समय सम्म गाडीमा पानीको बोतल राख्ने गर्नुभएको छ ? अवश्य पनि छ होला ।...

के हो हेडअप डिस्प्ले ?

के हो हेडअप डिस्प्ले ?

कारमा हुने हेडअप डिस्प्ले फिचरले ड्राइभिङलाई आरामदायी मात्र होइन, अझ...

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यापारिक सहकार्य

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यापारिक सहकार्य

काठमाडौं – लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबीच...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...