फागुन १८ देखि २३ गतेसम्म महिन्द्रा केयर फेस्ट–२०२५ आयोजना हुँदै

काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्क्सले यही फागुन १८ गतेदेखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ ।

महिन्द्रा गाडीको ४५–पोईन्ट निशूल्क चेकपअ गरिने उक्त क्याम्पमा निशूल्क लेबर चार्ज, निशूल्क वाशिङ, फ्रि हेल्थ चेकअप, म्याक्सिमाईल लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसहरुमा ५० प्रतिशत सम्म छुट, १० प्रतिशत विस्तारित छुट कुपनका साथै अन्य उपहारहरु को पनि लाभ लिन सकिनेछ ।

ग्राहकले नेपालचर रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्ने जनाइएको छ । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा कम्पनीले राखेको छ ।

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालीले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने सुबिधा पनि ल्याएको छ । साथै, महिन्द्राका सर्टिफाइड रिकन्डिसन गाडी खरिद गर्दा आकर्षक अफर समेत पाइनेछ । यो सेवा काठमाडौँ, भैरहवा, इटहरी, पोखरा र चितवनमा उपलब्ध हुने कम्पनी भनाई छ ।

केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरुः १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न आह्वान गरिएको छ ।

सम्बन्धित समाचारहरू

अग्नी ग्रुपले ल्यायो महिन्द्रा ब्रान्डको नयाँ अटो रिक्सा, मूल्य ८ लाख ४० हजार

अग्नी ग्रुपले ल्यायो महिन्द्रा ब्रान्डको नयाँ अटो रिक्सा, मूल्य ८ लाख ४० हजार

महिन्द्रा प्यासेन्जर कारको नेपालका लागि आधिकारीक वितरक अग्नी ग्रुप...

महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभी एक्सईभी ९एस चाँडै लन्च गर्ने, टिजर सार्वजनिक

महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभी एक्सईभी ९एस चाँडै लन्च गर्ने, टिजर सार्वजनिक

महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभी ल्याउने तयारी पूरा गरेको छ। कम्पनीले...

जावा मोटरसाइकलको डिलर अब सुर्खेतमा पनि

जावा मोटरसाइकलको डिलर अब सुर्खेतमा पनि

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...