सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई–भिटारा’ भोली लन्च हुँदै, नेपालमा कहिले ?
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई–भिटारा’लाई डिसेम्वर, २...
मारुती सुजुकीले आफ्नो मानेसर प्लान्टबाट १ करोड कार उत्पादन गरेको छ । कम्पनीका अनुसार १८ वर्षमा उक्त प्लान्ट सबै भन्दा छिटो कार उत्पादन गर्ने प्लान्ट बनेको छ ।
सन् २००६ को अक्टोवरदेखी उत्पादन सुरु गरेको मानेसर प्लान्ट ६०० एकडमा फैलिएको छ । यो प्लान्टबाट ब्रेजा, एर्टिगा, एक्सएल६, सियाज, डिजायर, वागनआर, एसप्रेसो र सेलिरियो जस्ता मोडलहरू उत्पादन हुँदै आएको छ ।
मानेसरी प्लान्टले ल्याटिन अमेरिका, मध्यपूर्व, अफ्रिका र एशियाका छिमेकी देशमा निर्यात बजारका लागि कारहरू पनि उत्पादन गर्दछ । मारुती सुजुकीको जापानमा निर्यात हुने पहिलो प्यासेन्जर कार बलेनो पनि यही सुविधामा निर्माण गरिएको थियो ।
मारुती सुजुकीको कुल उत्पादन क्षमता प्रतिवर्ष लगभग २३ लाख ५० हजार युनिट छ । अक्टोबर ६ २०२४ सम्म कार निर्माताले आफ्नो स्थापना यता ३ करोड ११ लाख भन्दा बढी गाडीहरू उत्पादन गरेको छ ।
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई–भिटारा’लाई डिसेम्वर, २...
सुजुकी मोटरसाइकल इन्डिया आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर “सुजुकी ई-एक्सेस”...
मारुती सुजुकीले भविष्यका लागि आफ्नो रणनीति तयार पारेको छ । यसैलाई ध्यानमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...