नेपाली बजारमा पहिलोपटक भित्रियो बिद्युतीय ह्विल लोडर, यस्तो छ विशेषता
काठमाडौं–पन्चकन्या ग्रुप अन्तर्गतको एक्सप्लोर अर्थ मुभर्स प्रालिले...
काठमाडौँ – गत भदौ ११ देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो सम्पन्न भएको छ । १६ औं संस्करणको मेला ६ दिनसम्म चलेको थियो ।
नाडा अटो सोमा चारपांग्रेमा उत्कृष्ट स्टल अवार्ड सीजी मोटर्स प्रालिको रिडाराले पाएको छ। त्यसैगरी दुईपांग्रेमा उत्कृष्ट स्टल अवार्ड वैद्य अर्गनाइजेसनको एथर ब्रान्डले, कमर्सियलमा एमएडब्लु वृद्धिको सोकोन र कम्पोनेन्टमा सत्यदिप इन्टरप्राइजको भिडोलले पाएको छ।

यस वर्षको प्रदर्शनीमा २४ चार पांग्रे ब्रान्डहरू, १९ दई पांग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिएको थियो । साथै, ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू रहेका छन् भने मेलामा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता थियो ।
यसपटकको नाडा अटो शो ८० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको नाडाले जनाएको छ।
काठमाडौं–पन्चकन्या ग्रुप अन्तर्गतको एक्सप्लोर अर्थ मुभर्स प्रालिले...
काठमाडौं– साउन २१ गते काठमाडौंमा आयोजना हुन लागेको नाइमा नेपाल मोबिलिटी...
काठमाडौं – सीएफमोटो तथा जिहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...