दशैँको अटो बजार अपेक्षाकृत भएन, व्यवसायीमा तिहारको आश : कति गाडी डेलिभरी ?
काठमाडौं – अटो व्यवसायीहरुले अपेक्षा गरे अनुरुपको यो वर्षको दशैँमा...
काठमाडौं – सस्तो मूल्यमा मोटरसाइकल र टेम्पो, ट्रयाक्टर लगायतका सवारी साधन किन्न मन छ ? त्यसो हो भने एक अवसर छ ।
विराटनगर भन्सार कार्यालयले यसका लागि एक अवसर प्रदान गरेको छ । कार्यालयले चोरी, निकासी पैठारीको अभियोगमा सो कार्यालयमा दाखिला भई जफत भएका विभिन्न प्रकारका सवारी तथा ढुवानी साधनहरु जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा गोप्य शीलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बढाबढमा बिक्री गर्नका लागि सूचना प्रकाशित गरेको छ ।
यस अनुसार इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट २१ दिन भित्र विभिन्न शर्त अनुसार गोप्य शीलबन्दी बोलपत्र आह्वान गरेको छ ।
बजार मूल्य भन्दा निकै नै सस्तो मूल्यमा उपलब्ध हुने सवारी साधनको दर र सवारी साधन वारेमा समेत उल्लेख गरिएको छ ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...