महिन्द्राका पुराना सर्टिफाइड गाडी किन्न पाइने, एकै पटक खुल्यो चार शोरुम
काठमाडौं – अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले हालै नेपालमा...
महिन्द्राले आफ्नो इलेक्ट्रिक एसयूभी एक्सयूभी–४०० मा फिचर अपडेट गर्ने भएको छ । सो एसयुभीमा ठूलो आकारको इन्फोटेन्मेन्ट सिस्टम दिएर अपडेट गर्न लागिएको हो । कम्पनीका अनुुसार अर्को वर्षको सुरुवाती महिनामा अपडेटेड मोडल लन्च हुनेछ ।
हाल बिक्री हुँदै आएको एक्सयूभी–४०० ईभीमा ७ इन्चको टचस्क्रिन उपलब्ध रहेकोमो यसलाई हटाएर १०.२५ इन्चको राख्न लागिएको कम्पनीले जनाएको छ । टचस्क्रिन बाहेक अन्य फिचरमा खासै परिवर्तन नहुने कम्पनीको भनाई छ ।
नेपाली बजारमा समेत आउने चर्चा चलेको एक्सयूभी–४०० ईभीलाई महिन्द्राले ईसी र ईएल गरी कुल दुई भेरिएन्टमा बिक्री गर्दै आएको छ । जसमध्ये ईसी भेरिएन्टमा ३४.५ र ईएलमा ३९.४ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । यी दुई भेरिएन्टले सिंगल चार्जमा क्रमश ३७५ र ४५६ किलोमिटर रेन्ज दिने दावी कम्पनीले गरेको छ ।
यसमा दिइएको मोटरको पिक पावर १४८ बिएचपी र टर्क ३१० एनएम रहेको छ । सो एसयूभीमा कम्पनीले तीनवटा ड्राइभिङ मोड दिएको छ ।
काठमाडौं – अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले हालै नेपालमा...
भारतमा एकजना व्यक्तिले दुध डेलिभरी गर्नका लागी फर्मूला वान जस्तै देखिने...
चितवन – महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...