स्कर्पियो र वोलेरो पनि इलेक्ट्रिक भर्सनमा आउने
भारतिय अटो उत्पादक महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी स्कर्पियो र...
काठमाडौं– महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप ( बालाजु अटो वर्कस) ले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति कुपन्डोलमा नयाँ ‘ट्विन पीक’ २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।
सो नयाँ सर्भिस सेन्टरको उद्घाटन मंगलबार मन्द्रिा एण्ड महिन्द्राका अन्तराष्ट्रिय अपरेसन हेर्ने क्षेत्रीय प्रबन्धक जोइदीप मोइत्रा, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश) चैतन्य कगलकार, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक सुसन श्रेष्ठ, र अर्जुन प्रसाद शर्माले संयुक्त रुपमा गरेका हुन् ।
सो नयाँ सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य ललितपुर र आसपासका क्षेत्रमा बसोबास गर्ने ग्राहकहरूलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्नु रहेको कम्पनीले जनाएको छ ।
अग्नी ग्रुपले हाल नेपालभर रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ बालाजु अटो वर्कसे आफ्ना सेवाहरु नेपालभर विस्तार गर्ने लक्ष्य लिएको छ ।
भारतिय अटो उत्पादक महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी स्कर्पियो र...
काठमाडौं – नेपाली बजारमा फ्रेन्च ब्रान्ड प्युजोका स्कुटर भित्रिएका छन् ।...
स्पोर्ट्स कार निर्माता कम्पनी एस्टन मार्टिनले आफ्नो पहिलो एस्टन मार्टिन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...