के नयाँ गर्दैछ क्रसफायरले ? नयाँ बाइक ल्याउँदै कि अफरोड यात्रा गर्दै ?
क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले...
धरान– धरानमा क्रसफायरको नयाँ शोरुम खुल्ने भएको छ । हाल संचलानमा रहेको पुरानो शोरुमलाई कम्पनीले धनकुटे रोडमा नयाँ पूर्वाधार निर्माण गरी स्थानन्तरण गर्न लागेको हो । सो नयाँ सोरुम आधुनिक र सुविधासम्पनन रहने कम्पनीले जनाएको छ ।
शोरुममा क्रसफायर र इटालिका ब्रान्डका मोटरसाइकल एवं स्कुटरको बिक्री र बिक्रीपछिको सेवा उपलब्ध हुनेछ । नयाँ सोरुमलाई कम्पनीले असोज १८ गते एक कार्यक्रमको आयोजना गरी उद्घाटन गर्न लागेको हो । सोही दिन राइडरले नयाँ बाइकको टेष्ट राइड गर्न पाउनेछन् भने स्टन्ट र -यालीमा समेत सहभागीता जनाउन सक्नेछन् ।
क्रसफायरले नेपाली युवा राइडरमाझ लोकप्रिय मोटरसाइकल ब्रान्डको पहिचान बनाएको छ । यसको हाल बजारमा ट्रेक्कर २५०, एचजे २५०, जीआर७ २५० र आरएम २५० मोडलका मोटरसाइकल उपलब्ध छन् भने इटालिका मोटो ब्रन्डमा फर्मूला १५० स्कुटर लोकप्रिय मानिन्छ । नेपालमा यो ब्रान्डलाई क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले आयत गरी कारोवार गर्दै आएको छ ।
क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले...
काठमाडौं – विभिन्न बाइक आयातकर्ता कम्पनीहरुले मूल्य बढाउने गरेकोमा...
काठमाडौं – क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक बिक्रेता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...