ट्रयाक खोलेको ३३ वर्षमा जोडिए रोल्पा र दाङ
लिवाङ – सडक बन्न कति समय लाग्ला ? पाँच वर्ष, १० वर्ष वा त्योभन्दा बढी भए १५...
काठमाडौँ । ललितपुर महानगरपालिकाले समानान्तर पार्किङ विस्तार गरेको छ । यसअघि जावलाखेलस्थित खरिबोटबाट भनिमण्डलतर्फको सडकमा समानान्तर पार्किङ शुरू महानगरले आज (आइतबार)देखि कुमारीपाटीमा पनि सोही नियम लागू गरेको हो ।
सडक छेउमा जथाभाबी पार्किङ गर्दा ट्राफिक व्यस्थापनमा समस्या भएकोले कुमारीपाटीमा समानान्तर पार्किङ शुरू गरिएको पालिकाले जनाएको छ ।
पालिकाकाे अनुसार समानान्तर पार्किङ गर्दा थोरै स्थान ओगट्ने र ट्राफिक व्यवस्थापन गर्न सहज भएको छ । समानान्तर पार्किङलाई आवश्यकताका आधारमा थप विस्तार गर्ने योजना रहेको र पहिलो चरणमा खरिबोट–भनिमण्डलबाट शुरू गरिएको यो नियम आजदेखि कुमारीपाटीमा लागू भएको भन्दै क्रमशः अन्य ठाउँमा पनि लागू गरिने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।
सबैसँग समन्वय गरेर पार्किङ व्यवस्थापनको काम भइरहेको र सबैलाई सजिलो हुनेगरी पार्किङ व्यवस्थापन गर्न महानगर प्रमुख चिरीबाबु महर्जनले निर्देशन दिएका छन् ।
लिवाङ – सडक बन्न कति समय लाग्ला ? पाँच वर्ष, १० वर्ष वा त्योभन्दा बढी भए १५...
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि फ्रान्सेली राष्ट्रपति...
काठमाडौं – स्थानीय प्रशासनलाई सहयोग पुर्याउने र समुदाय पुनःस्थापनामा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...