क्रसफायर र इटालिका मोटो वाइक किन्दा दुई वर्षको कर नलाग्ने

क्रसफायर र इटालिका मोटो व्रान्डका वाइक खरिद गर्दा दुई वर्षको सडक कर नलाग्ने स्किम आएको छ । यी वाइकको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले दुई आर्थिक वर्षको कर नलाग्ने स्किम ल्याएको हो ।

आर्थिक वर्ष २०७९÷८० सकिनै लाग्दा आएको सो नयाँ स्किममा वाइक खरिद गर्दा ग्राहकले यो आर्थिक वर्ष र आगामी आर्थिक वर्षको ट्याक्समा छुट पाउने छन् । यी आर्थिक वर्षको कर कम्पनी आफैले तिरिदिने भएको हो ।

सो नयाँ स्किमसंगै कम्पनीले ‘उपहार मेला, नो झमेला’ क्याम्पियन समेत संचालन गर्दै आएको छ । सो क्याम्पियन अन्तर्गत वाइक खरिद गर्ने ग्राहकले किन्नुअघि, किन्नेवेला र किनेपछि वभिन्न उपहार तथा नगद छुट पाउनेछन् ।

क्रसफायरको सो स्किम देशभर रहेका सोरुममा लागु हुने कम्पनीले जनाएको छ । स्किम सवै मोडलका मोटरसाइकल र स्कुटरमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

के नयाँ गर्दैछ क्रसफायरले ? नयाँ बाइक ल्याउँदै कि अफरोड यात्रा गर्दै ?

के नयाँ गर्दैछ क्रसफायरले ? नयाँ बाइक ल्याउँदै कि अफरोड यात्रा गर्दै ?

क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले...

लगातार घट्दै क्रसफायर बाइकको मूल्य, एकै पटक घट्यो ४४ हजार रुपैयाँ

लगातार घट्दै क्रसफायर बाइकको मूल्य, एकै पटक घट्यो ४४ हजार रुपैयाँ

काठमाडौं – विभिन्न बाइक आयातकर्ता कम्पनीहरुले मूल्य बढाउने गरेकोमा...

अपग्रेड भएर आउँदै क्रसफायर आरएम २५०, टिजर सार्वजनिक

अपग्रेड भएर आउँदै क्रसफायर आरएम २५०, टिजर सार्वजनिक

काठमाडौं– क्रसफायरले नेपाल ल्याएको चर्चित डर्ट बाइक आरएम २५० अपग्रेड भएर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...