क्रसफायरको काठमाडौं–दामन एड्भेन्चर राइड हुने
काठमाडौं– क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड...
काठमाडौं – क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक बिक्रेता क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले ‘उपहार मेला नो झमेला’ अफर ल्याएको छ । यस अन्तर्गत डिस्काउन्ट, फाइनान्स अप्सन र एक्सचेन्ज अफर प्राप्त गर्न सकिने छ ।
माउन्टेन फ्लाइट टिकेट र १ लाख रुपैयाँ सम्मको नगद पुरस्कार समेत प्राप्त गर्न सकिने छ ।
क्रसफायर ट्रेकर २५०, एचजे २५० तथा इटालिका मोटो स्टालियोन २५०, नेभादा २५० र फर्मुला १५० मा १० हजार नगद छुट हुनेछ । ५ लाख भन्दा कम मूल्यका मोटरसाइकल र स्कुटरमा ५० प्रतिशत र त्यो भन्दा बढीकाा मोटरसाइकल तथा स्कुटरमा ६० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ । २ वर्षका लागि ९ प्रतिशत ब्याजदरमा फाइनान्समार्फत यी सवारी साधन खरिद गर्न सकिने छ ।
एक्सचेन्ज मार्फत क्रसफायर तथा इटालिका मोटो मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकले १० हजार एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् । ग्राहकले कुनै ब्रान्डका पुराना स्कुटर तथा मोटरसाइकलसँग क्रसफायर तथा इटालिकाका नयाँ मोटरसाइक एक्सचेन्ज गर्न सक्ने जनाएको छ ।
ग्राहकले मोटरसाइकल किनेको एक वर्षसम्म स्पेयर पार्ट्समा १५ प्रतिशत छुट पाउने छन् भने एकजना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्न सक्नेछन् ।
क्रसफायरले हालै मात्र केही मोडलका मोटरसाइकलको मूल्य घटाएको छ । नयाँ मूल्यमा समेत स्किम सार्वजनिक गरिएको हो ।
काठमाडौं– क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड...
काठमाडौं – नेपाली बजारमा क्रसफायर ट्रेकर २५० मोटरसाइकलको नयाँ भर्सन...
डर्ट बाइक सेग्मेन्टमा लोकप्रिय ब्रान्ड क्रसफायरले हरेक शनिबार एड्भेन्चर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...