२०२१ मा लन्च भए यी १० चर्चित कार, ६ वटा मोडल नेपाल आउन बाँकी

यो बर्ष अर्थात सन् २०२१ मा भारतमा थुपै्र ब्रान्डले नयाँ मोडलका कार लन्च गरेका छन् । लन्च भएका यी कारमध्ये १० वटा मोडल निकै नै लोकप्रिय र चर्चित बने । जसमा सबैभन्दा बढी कम्प्याक्ट र मिड साइज एसयुभी सेग्मेन्ट अन्तर्गत रहेका छन् ।

यो बर्ष रेनोले लन्च गरेको काइगर, टाटाको सफारी र पन्च, हुन्डाइकोे अल्काजार र आई २० आई लाइन, स्कोडाको कुशाक, फक्सवागको टाइगुन, महिन्द्राको एक्सयभुी ७००, एमजीको एस्टर र मारुतीसुजुकको सेकेन्ड जेनेरशेन सेलेरियो सबैभन्दा बढी चर्चामा रहे ।

यी १० कारमध्ये रेनो काइगर, टाटा सफारी, स्कोड कुशाक र फक्सवागन टाइगुन नेपाली बजारमा भित्रिएका छन् भने बाँकी ६ वटा मोडल नेपाल आउन सकिरहेका छैनन् । जसमध्ये टाटा पन्च र मारुती सुजुकी सेलेरियो अबको केही समयभित्रै लन्च हुने आधिकारिक बिक्रेताहरुले बताएका छन् ।

सुजुकीको आधिकारिक बितरक सिजी मोटो कर्पले सेलेरियोको मूल्य नै निर्धारण गरेर बुकिङ खुल्ला गरिसकेको छ । यो कार २०२२ को सुरुवाती दिनमा नेपालमा औपचारिक लन्च गरिने संभावना देखिएको छ । अन्य मोडलको नेपाल आउने मिती भने हालसम्म तय भैसकेको छैन ।

सम्बन्धित समाचारहरू

अग्नी समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

अग्नी समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

काठमाडौँ – अग्नी समुहले आफ्नो ३५ औं वार्षिकोत्वस मनाएको छ । नेपालमा...

महिन्द्रा मराजो एमपीभी र केयूभी १०० एनएक्सटी माइक्रो एसयूभीको उत्पादन बन्द हुने

महिन्द्रा मराजो एमपीभी र केयूभी १०० एनएक्सटी माइक्रो एसयूभीको उत्पादन बन्द हुने

महिन्द्रा मराजो एमपीभी र केयूभी १०० एनएक्सटी माइक्रो एसयूभीको उत्पादन...

डुअल फ्रन्ट एयरब्याग सहित लन्च भयो महिन्द्रा बोलेरो

डुअल फ्रन्ट एयरब्याग सहित लन्च भयो महिन्द्रा बोलेरो

महिन्द्राले आफ्नो लोकप्रिय एसयुभी बोलेरोलाई डुअल फ्रन्ट एयरब्याग सहित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...