ईभी बहसमा तथ्य, प्रमाण र सुरक्षालाई प्राथमिकता दिन यमुना श्रेष्ठको आग्रह
काठमाडौं–नेपालमा विद्युतीय सवारीसाधन(ईभी) प्रति बढ्दै गएको विश्वास र...
जर्मनीको प्रसिद्ध अटो निर्माता कम्पनी बगवार्डको इन्ट्री लेवल कार बीएक्स३ ले फेरि पनि प्रतिष्ठित डिजाइन अवार्ड प्राप्त गरेको छ ।
अटोमोटिभ ब्रान्ड कन्टेस्ट २०२० मा ‘एक्सटेरियर प्रिमियम ब्रान्ड’ क्याटागोरीले बीएक्स३ ले सो अवार्ड जितेको हो ।
जर्मन डिजाइन काउन्सिलले सो अवार्ड दशौं पटक प्रदान गरेको हो । यसमा टप–क्लास इन्टरनेसलन जुरीहरुको सहभागिता हुने गर्छ ।
बगवार्ड ग्रुपका चिफ डिजाइनर बेन्जामिन नवाकाले बगवार्डका बीएक्स७टीएस, बीएक्स७, बीएक्स६, बीएक्स५ र बीएक्स३ जस्ता सबै रेन्जका गाडीहरुले अन्तर्राष्ट्रिय रुपमै लोकप्रिय डिजाइन अवार्ड प्राप्त गरिसकेको बताउँदै खुसी ब्यक्त गरेका छन् ।
नेपाली बजारमा पनि हालै बगवार्डका गाडी भित्रिएका छन् । नेपाली बजारका लागि आधिकारिक वितरकको रुपमा डीएसएम ग्लोबलले पहिलो चरणमा बीएक्स५ एसयूभी भित्र्याएको छ ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...