नयाँ ब्रान्ड ‘चुफेङ’को नेपाल प्रवेश, एम३१ए इलेक्ट्रिक मिनी पिकअप आउँदै
काठमाडौं–नेपालको अटोमोबाइल बजारमा व्यावसायिक तथा विद्युतीय सवारीसाधनको...
महिन्द्रा प्यासेन्जर कारको जेन्युइन स्पेयर पार्टस् दराज एपमार्फत मगाउँदा कम्पनीले १० प्रतिशत छुट दिने योजना ल्याएको छ ।
महिन्द्रा कारको नेपालका लागि आधिकारिक बितरक अग्नी ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्सले महामारीको बिषम परिस्थितीलाई मध्यनजर गर्दै अनलाईन एप दराजमार्फत महिन्द्रा ब्रान्डको जेन्युइन स्पेयर पार्टस् र एसेसोरिज घरमै बसीबसी खरिद गर्न सकिने योजना ल्याएको हो ।
महिन्द्रा ब्रान्डका प्यासेन्जर कार र पिकअप गाडीको जुनसुकै स्पेयर पार्टस दराजमार्फत खरिद गर्न सकिने कम्पनीले बताएको छ । यसरी खरिद गर्दा ग्राहकले छुटका साथ आफ्नै घरमा डेलिभरी समेत पाउने छन् ।
यसले अहिलेको बिषम परिस्थितीमा ग्राहकलाई कम्पनीको सेवा प्रवाह गर्न सहज हुने कम्पनीको बिश्वास छ । यसले महिन्द्रा गाडीको जेन्युइन पार्टस् प्रयोग गर्नबाट ग्राहक बञ्चित हुुनु नपर्ने समेत उसको भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...