२०२१ मा लन्च भए यी १० चर्चित कार, ६ वटा मोडल नेपाल आउन बाँकी

यो बर्ष अर्थात सन् २०२१ मा भारतमा थुपै्र ब्रान्डले नयाँ मोडलका कार लन्च गरेका छन् । लन्च भएका यी कारमध्ये १० वटा मोडल निकै नै लोकप्रिय र चर्चित बने । जसमा सबैभन्दा बढी कम्प्याक्ट र मिड साइज एसयुभी सेग्मेन्ट अन्तर्गत रहेका छन् ।

यो बर्ष रेनोले लन्च गरेको काइगर, टाटाको सफारी र पन्च, हुन्डाइकोे अल्काजार र आई २० आई लाइन, स्कोडाको कुशाक, फक्सवागको टाइगुन, महिन्द्राको एक्सयभुी ७००, एमजीको एस्टर र मारुतीसुजुकको सेकेन्ड जेनेरशेन सेलेरियो सबैभन्दा बढी चर्चामा रहे ।

यी १० कारमध्ये रेनो काइगर, टाटा सफारी, स्कोड कुशाक र फक्सवागन टाइगुन नेपाली बजारमा भित्रिएका छन् भने बाँकी ६ वटा मोडल नेपाल आउन सकिरहेका छैनन् । जसमध्ये टाटा पन्च र मारुती सुजुकी सेलेरियो अबको केही समयभित्रै लन्च हुने आधिकारिक बिक्रेताहरुले बताएका छन् ।

सुजुकीको आधिकारिक बितरक सिजी मोटो कर्पले सेलेरियोको मूल्य नै निर्धारण गरेर बुकिङ खुल्ला गरिसकेको छ । यो कार २०२२ को सुरुवाती दिनमा नेपालमा औपचारिक लन्च गरिने संभावना देखिएको छ । अन्य मोडलको नेपाल आउने मिती भने हालसम्म तय भैसकेको छैन ।

सम्बन्धित समाचारहरू

एक्सयूभी थ्रीएक्सओ पनि इलेक्ट्रिक भर्सनमा आउने, महिन्द्राले यसै वर्ष उत्पादन शुरु गर्ने

एक्सयूभी थ्रीएक्सओ पनि इलेक्ट्रिक भर्सनमा आउने, महिन्द्राले यसै वर्ष उत्पादन शुरु गर्ने

काठमाडौं– महिन्द्राले हालै लन्च गरेको एक्सयूभी ३०० को फेसलिफ्ट भर्सन...

सेप्टेम्बरमा आउने भयो महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक

सेप्टेम्बरमा आउने भयो महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक

महिन्द्रा एण्ड महिन्द्राले सेप्टेम्बर २०२२ मा इलेक्ट्रिक एक्सयूभी ४००...

दुर्घटनामा गाडी क्षतबिक्षत हुँदा पनि यसकारण सकुसल रहे  एक्सयुभी ७०० मा सवार चालक र यात्रु

दुर्घटनामा गाडी क्षतबिक्षत हुँदा पनि यसकारण सकुसल रहे एक्सयुभी ७०० मा सवार चालक र यात्रु

भारतको राजस्थानमा निम्तिएको एक भयानक दुर्घटनामा महिन्द्रा एक्सयुभी ७००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...