अष्ट्रेलियन एनक्यापको क्र्यास टेष्टमा बीवाइडी डल्फिनलाई ५ स्टार रेटिङ
बीवाइडीको लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक डल्फिनले अष्ट्रेलियन...
काठमाडौं– नेपालमा बीवाईडी गाडीको बिक्री बढेसंगै आधिकारिक वितरक साइमेक्स ईंक प्रालिले डिसी फास्ट चार्जरको संख्या बढाएको छ । कम्पनीले हाल देशका ११ स्थानमा यस्तो पूर्बाधार विस्तार गरेको हो ।
एट्टो–३, डल्फिन र ई६ लगायत मोडलमा चार्जिङ सेवा उपलब्ध गराउन कम्पनीले ११ स्थानमा चार्जिङ पूर्बाधार सञ्चालन गरेको हो । यसअघि ६ स्थानमा उपलब्ध रहँदै आएको चार्जिङ पूर्बाधारलाई एट्टो३ र डल्फिन मोडल आएपछि थप ५ स्थानमा विस्तार गरेर ११ वटा पुर्याइएको कम्पनीले जनाएको छ । एट्टो–३ र डल्फिन अहिले सर्बाधिक बिक्री हुने ईभीमा पर्छन् ।
साइमेक्स ईंकले हालै नेपालगन्ज, बुटवल, विराटनगर, जनकपुर र नक्सालमा फाष्ट चार्जिङ स्टेसन संचालनमा ल्याएको छ भने यसअघि मुलकोट, काठमाडौंको अनामनगर र गुहेश्वरी तथा पोखरा, नारायणघाट र बिर्तामोडमा यस्तो पूर्बाधार निर्माण गरिएको थियो ।
यीमध्ये मूलकोटमा सञ्चालन गरिएको स्टेशन ६० किलोवाट क्षमताको हो भने वाँकी सवै ३० किलोवाट क्षमताका हुन् । छिट्टै थप डेढ दर्जन स्थानमा पनि चार्जिङ पूर्बाधार विस्तार गर्ने तयारी भइरहेको कम्पनी स्रोतको भनाई छ ।
बीवाइडीको लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक डल्फिनले अष्ट्रेलियन...
काठमाडौं– चिनियाँ अटो जायन्ट बीवाईडीले २०२५ मा ४५ लाख ५० हजार ३६ युनिट कार...
बीवाईडीले टेस्लासँग प्रतिस्पर्धा गर्ने उद्देश्यसहित आफ्नो नयाँ र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...