Apache Race Track Experience

हुन्डाईको नयाँ स्यान्ट्रो आज नेपाली बजारका लागि लन्च हुँदैछ । तर यो तस्बिरमा देखिएका ब्यक्तिहरु भने नेपाली नै हुन् ।

नझुक्किनु होला । यो तस्बिर भारतमा स्यान्ट्रो लन्च गर्दाको हो । भारतमा गत कात्तिक महिनामा सो गाडी लन्च गर्दा नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रतिनिधिहरु समेत सहभागी थिए ।

नेपाली बजारमा कुन भेरिएन्ट आउने र यसको मूल्य कति हुने भन्ने वारेमा पनि सबै कुरा आजै सार्वजनिक गरिने छ । यद्यपि यसको मूल्य २४ लाख रुपैयाँबाट प्रारम्भ हुने अनुमान गरिएको छ । 

थप जानकारीका लागि

नयाँ हुन्डाई स्यान्ट्रोका साथ नेपाली व्यवसायी