tvs-race

जताततै कोरोना भाइरस संक्रमणको डर भइरहेको समयमा इटालीको एक सानो कम्पनी भाइरसले नयाँ बाइक बजारमा ल्याउने तयारी गरेको छ ।

भाइरस नामक सो कम्पनीले आफ्नो कन्सेप्टलाई अब व्यावहारिक रुप प्रदान गर्न थालेको हो । भाइरस एइलेन ९८८ एक फ्युचरिस्टिक लुकिङ सुपरबाइक वा नेकेड बाइक हो, जसले भाइरस कन्सेप्टलाई नेक्स्ट लेवलमा पु¥याउने अनुमान गरिएको छ ।

अफिसियल रुपमा यसको मूल्य र बिक्रीका लागि उपलब्ध हुने समय अझै सार्वजनिक भएको छैन । तर यसको मूल्य ९० हजार डलरको हाराहारी हुने अनुमान गरिएको छ ।

बाइकमा पुरानो पुस्ताको डुकाटी प्यानिगेलमा भएको १२८५ सीसीको एल ट्विन इन्जिन प्रयोग गरिएको छ । यसको अघिल्लो र पछिल्लो भागमा भाइरसको नयाँ ट्रेडमार्क प्रयोग गरिएको छ ।

यसको अन्य प्राविधिक विशेषता यस प्रकार छ :

Engine type

  Ducati L-twin shaped 90° Desmo drive

Bore

  116 mm

Stroke

  70.8 mm

Displacement

  1285 cc

Compression ratio

  11,3:1

Lubrication system

  forced by gear pump

Cooling system

  Water-cooled

Power

 205bhp @ 10.500 rpm

Gearbox

  6 speed

Clutch

  wet clutch

Fuel injection

  Electronic Injection

Front suspension

  Push Rod Twin Pivot Vyrus

Rear suspension

  Push Rod Twin Pivot Vyrus

Frame

  Vyrus Magnesium double omega design combined with a self-supporting composite Body

Steering System

 Vyrus Hydraulic Wired Steering System

Caster angle

  17° to 25°

Trail

  84 mm to 112 mm

Front tire

  120/70 ZR 17

Rear tire

  200/60 ZR17

Fuel tank capacity

  11 lt

Wheelbase

  1575 mm