२०७८ असोज ९ शनिबार,

मलेसियन गाडी प्रोटोन सागा नेपाली बजारमा

प्रोटोन सागा प्रोटोनको गौरवमयी इतिहासकै प्रथम गाडी रहेको छ, जुन १९८५ मा प्रथम पटक सावर्जनिक गरिएको थियो। विस्तारै समयसँगै यसका नयाँ मोडलहरु निस्कँदै गए र सागाको नेपाली बजारमा प्रवेश गरेको एडिसन पछिल्लो मोडलको रहेको छ।

?>