२०७८ साउन १३ बुधवार,

सौरभ ज्योतिसँग हाइनेस सीबी ३५० चर्चा

नेपाल अटोले आयोजना गरेको फेसबुक लाइभ कार्यक्रममा होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीका निर्देशक सौरभ ज्योतिले स्पष्ट पार्ने प्रयास गरेका छन् । उनका अनुसार मोटरसाइकलको सीसीलाई मात्र हेरेर महंगो वा सस्तो भन्ने हुँदैन । मोटरसाइकलमा भएका फिचर, टेक्नोलोजी आदि हेरेर मूल्यांकन गर्नु पर्छ ।

?>