एमके र एमके मोटो ब्रान्डका टु ह्विलर पार्ट्स अब नेपालमा (भिडियो)

भारतको प्रतिष्ठित व्यावसायिक समूह एबी ग्रुपले नेपाली बजारमा एमके र एमके मोटो ब्रान्डका टु ह्विलर पार्ट्स उपलब्ध गराएको घोषणा गरेको छ । नेपाली बजारमा पहिले देखि नै विभिन्न ब्रान्डका टु ह्विलर पार्ट्स उपलब्ध गराउँदै आएको पौडेल इन्टरप्राइजेजले अब यी ब्रान्डका पार्ट्स समेत उपलब्ध गराउने छ ।