आज महानवमी पर्व, सवारी साधनको पूजा गर्ने चलन

ISUZU

thee-go
yamaha-nepal
tvs-race

काठमाडौं – आज आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व । हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनान्छ । आज सवारी साधनको पनि पूजा गर्ने चलन छ ।

सवारी साधनो पूजाका लागि सवारी धनीहरुले आफ्ना सवारी साधनलाई सफा गरेर सजाउने गर्छन् ।

सवारी साधनको पूजाका लागि विभिन्न मन्दिरका साथै काठमाडौंको सहिदगेट नजिकै रहेको भद्रकाली मन्दिरमा भिड लागेको छ । धेरैजसोले आफ्नै घरमा समेत सवारी साधन सफा गरेर पूजा गर्ने गर्छन् ।


Subscribe Now