tvs-race

काठमाडौं - सरकारले उद्योग प्रतिष्ठानका कामदार तथा कर्मचारीका लागि पास पाउने व्यवस्था फराकिलो बनाएको छ ।

जिल्ला प्रशासन कार्यालयहरु र गृहमन्त्रालयले मात्रै पास वितरण गर्ने गरेकोमा अब काठमाडौं उपत्यकाको हकमा सम्बन्धित नियामक निकायबाटै पास पाउने व्यवस्था गरिएको छ ।

पास लिने निकाय र कार्यालयहरुले पास पाउने निकाय यस अनुसार रहेका छन् :