टेस्ला मोडल एक्सले तान्यो बोइङ ७८७, बन्यो नयाँ रेकर्ड

ISUZU

tvs-race
thee-go
yamaha-nepal
इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लाको मोडल एक्स पी१००डी ले बोइङ ७८७ लाई तानेको छ । अष्ट्रेलियाको मेलबर्न एयरपोर्टमा अष्ट्रेलियन वायुसेवा कम्पनी क्वान्टासको संयोजनमा सार्वजनिक रुपमा सो प्रदर्शन गरिएको थियो ।

सो अवसरमा टेस्लाको कारले विमानलाई करिब ३ सय मिटर तानेको थियो । इलेक्ट्रिक कारले प्यासेन्जर एयरक्राफ्टलाई तानेको यो पहिलो अवसर हो । त्यसैगरी यसले १ सय ३० टनको सो विमान तानेर गिनिज बुकमा इलेक्ट्रिक कारले तानेको रेकर्ड समेत कायम गर्नेछ ।

Subscribe Now