आज देखि स्मार्ट लाइसेन्स वितरण हुँदै, यसरी लिनुस् लाइसेन्स आए नआएको जानकारी

ISUZU

thee-go
tvs-race
yamaha-nepal

काठमाडौं – काठमाडौं उपत्यका अन्तर्गत यातायात व्यवस्था कार्यालय सानो भ¥याङले आज देखि सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरण गर्ने भएको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै लाइसेन्स वितरण गर्ने जानकारी दिएको हो ।

कार्यालयले लाइसेन्स आए नआएको यकिन गरि बिहान १० बजेदेखि ३ बजेभित्र आउन आग्रह गरेको छ ।

Motorhead

यातायात व्यवस्था विभागको यो लिंकमा क्लिक गरी आफ्नो लाइसेन्स आए नआएको यकिन गर्न सकिन्छ ।

त्यस्तै काठमाडौं उपत्यकाका अन्य सवारी चालक अनुमतिपत्र कार्यालयले पनि आज ेदेखि नै लाइसेन्स बाड्ने तयारी थालेका छन् ।


Subscribe Now