कृष्णभीरमा खुल्यो ‘डाइभर्सन’ ट्र्याक, सवारी चल्न कति समय लाग्ला ?
काठमाडौं – सडक भासिएको सात दिनपछि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा...
रोयल इन्फिल्ड मेटियर ३५० नोभेम्बर ६ मा लन्च हुने भएको छ । लन्चिङ भन्दा पहिला सो बाइकको डिटेल सार्वजनिक भएको छ । जसमा बाइकको भेरिएन्ट, इक्विपमेन्ट र स्पेसिफिकेशन समावेश रहेको छ ।
लिक भएको जानकारी अनुसार रोयल इन्फिल्ड मेटियर ३५० ३ भेरिएन्ट फायरबल, स्टेलर र सुपरनोभामा उपलब्ध हुनेछ । सो तीन वटै भेरिएन्टमा ब्लुटुथ इनेबल्ड जीपीएस सिस्टम रहेको छ । जसलाई कम्पनीले ट्रिपर नेभिगेसन भनेको छ ।
टप स्पेक सुपरनोभा भेरिएन्टमा विन्ंडस्क्रिन र ड्युअल टोन कलर स्किम समावेश रहेको छ । रोयल इन्फिल्ड मेटियर ३५० को डिजी एनालग इन्स्ट्रयुमेन्ट क्लस्टरमा गियर पोजिशन इन्डिकेटर समावेश छ ।
मेटियर ३५० मा पावर दिनका लागि ३५० सीसीको इन्जिन समावेश गरेको छ । जसले २०.५ हर्स पावर र २७ एनएमको टर्क दिने अनुमान गरिएको छ । नयाँ मेटियर ३५० मा लामो स्ट्रोक युनिट हुनेछ जसले थम्पिङ एक्जस्ट साउन्डको सुविधा दिन्छ ।
रोयल इन्फिल्ड मेटियर ३५० मा रिभाइज्ड गियरबक्स रहेको छ । सो बाइकमा लाइटर क्लच पुल र स्मुदर शिफ्ट पनि उपलब्ध रहेको छ । सो बाइकमा डबल क्रेडल फ्रेमको उपयोग पनि गरिनेछ ।
सो बाइक ६ स्टेप एडजस्टेबल ड्युअल रियर सकर्सको साथमा ४१ एनएम टेलिस्कोपिक फ्रन्ट फोक्र्सलाई सपोर्ट गर्छ । फ्रन्टमा १००÷९० टायर र रियरमा १४०÷७० टायर उपलब्ध रहेको छ । सो बाइकको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्च ह्वील रहेको छ ।
मेटियर ३५० सात कलर अप्शनमा उपलब्ध रहेको छ । अनुमानित रिपोर्ट अनुसार इन्ट्री लेवल फायरबल र टप स्पेक सुपरनोभा भेरिएन्टको बीचको मूल्यको अन्तर १० हजार देखि १५ हजार भारु हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...