Apache Race Track Experience

चीनको चोङकिङ सपिङ मलको छतमा विभिन्न खेलहरु खेल्न सकिने कोर्ट निर्माण गरिएको छ ।

१७ हजार बर्ग मिटरको क्षेत्रफलमा बनेको उक्त सपिङ मलमा ४ वटा टेबुल टेनिस कोर्ट, ३ वटा ब्याडमिन्टन कोर्ट, एउटा बास्केटबल कोर्ट र एउटा वृत्ताकार रनिङ ट्रयाक बनाइएको छ ।

मलमा आउने ग्राहकले यी सबै सुविधा निःशुल्क उपभोग गर्न सक्छन् ।