हुन्डाईले किन्यो ६० अर्ब भारुको लगानीमा जनरल मोटर्सको तालेगाउँ प्लान्ट

हुन्डाई मोटर इन्डियाले जनरल मोटर्सको तलेगाउँ प्लान्ट खरिद गरेको छ । सरकारी अधिकारी र सरोकारवालाबाट नियामक स्वीकृति लिएर र केही सर्तहरू पूरा गरेपछि अटोमेकरले अधिग्रहण पूरा गरेको बताएको छ ।

हुन्डाई र महाराष्ट्र सरकारले जनवरी १८, २०२४ मा डाभोसमा एक समझदारी पत्रमा हस्ताक्षर गरे । कम्पनीले यहाँ ६० अर्ब भारु लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

हुन्डाई मोटर इण्डिया लिमिटेडका एमडी र सीईओ अन सु किमले तालेगाउँ निर्माण प्लान्टले एचएमआईएलमा १० लाख वार्षिक उत्पादन क्षमताको माइलस्टोन हासिल गर्न उत्प्रेरक भूमिका खेल्ने जानकारी दिएका छन् ।

तालेगाउँ प्लान्टको अधिग्रहणले भारतलाई मेक–इन–इन्डियाको हब बनाएर विश्वका लागि उन्नत स्मार्ट मोबिलिटी सोलुसनप्रति प्रतिबद्धता बनाउनेमा विश्वास व्यक्त गरेको छ । कम्पनीले सन् २०२५ देखि तालेगाउँ, महाराष्ट्रमा काम सुरु हुनेछ ।

तालेगाउँ प्लान्टको हाल प्रतिवर्ष १ लाख ३० हजार युनिटको उत्पादन क्षमता छ । हुन्डाईको विश्वव्यापी परिचालन र उत्पादन मापदण्डमा यो सुविधा ल्याउने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

६५ सेफ्टी फिचर भएको हुन्डाईको नयाँ कार चाँडै लन्च हुँदै

६५ सेफ्टी फिचर भएको हुन्डाईको नयाँ कार चाँडै लन्च हुँदै

हुन्डाईले आफ्नो न्यु जेनेरेशन लक्जरी सेडान भरनाको नयाँ मोडल २१ मार्चमा...

हुन्डाई क्रेटामा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम(अडास) थप हुने

हुन्डाई क्रेटामा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम(अडास) थप हुने

हुन्डाई मोटर्स इन्डियाले आफ्नो लोकप्रिय एसयुभी क्रेटामा नयाँ सेफ्टि...

इलेक्ट्रिक कार हुन्डाई आयोनिक ५ को मूल्यमा एकै पटक ३६ लाख वृद्धि : यस्तो छ सबै मोडलको मूल्य

इलेक्ट्रिक कार हुन्डाई आयोनिक ५ को मूल्यमा एकै पटक ३६ लाख वृद्धि : यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं – हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ को मूल्यमा एकै पटक ३६ लाख...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...