Apache Race Track Experience

मोबाइल गेमिङका लागि प्रख्यात निन्टेन्डोको फ्रेन्चाइजी मारियो कार्टले यो वर्षको अन्त्यमा स्मार्टफोनमा नयाँ गेम ल्याउने भएको छ । सो गेमको नाम ‘मारियो कार्ट टुर’ राखिएको छ ।

सन् २०१९ को प्रारम्भमै यसलाई बजारमा ल्याउने योजना भए तापनि विभिन्न कारणले यसमा ढिलाई भएको छ ।

यसको वारेमा धेरै जानकारी कम्पनीले पनि दिएको छैन । यद्यपि यसमा विभिन्न मनोरन्जनात्मक खेल हुनेछ ।