भृकुटीमण्डपमा पुरानो बाइक वा स्कुटरसँग यामाहा बाइक र स्कुटर साट्न पाइने आज अन्तिम अवसर

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा जारी यामाहा महाएक्सचेन्ज मेलाको आज अन्तिम दिन हो । गत चैत ५ देखि प्रारम्भ भएको सो मेलाको आज अन्तिम दिन हो । मेलामा जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटरसँग यामाहाको नयाँ बाइक वा स्कुटर साट्न सकिन्छ । एक्सचेन्ज गर्दा पुरानो बाइक वा स्कुटरलाई १५ हजार थप मूल्यांकन गरिने कम्पनीले बताएको छ । त्यसैगरी शून्य प्रतिशत ब्याज र थोरै डाउन पेमेन्टमा यामाहा बाइक वा स्कुटर लिन सकिने सुविधा उपलब्ध छ । पुरै नगदमा किन्न चाहनेका लागि १० हजार रुपैयाँ छुट उपलब्ध छ । त्यसैगरी निःशुल्क एसेसरिज र विभिन्न सुविधा उपलब्ध छन् । आगामी चैत ११ सम्म चल्ने सो एक्सचेन्ज मेलामा आफूलाई मन पर्ने बाइक वा स्कुटर टेस्ट राइड गर्न पनि सकिन्छ । टेस्ट राइडमा सहभागीहरुले हेलिकप्टर राइड समेत गर्ने अवसर पाउने सम्भावना छ । यामाहाले हालै नेपाली बजारमा उपलब्ध गराएका बिग बाइकहरु बोल्ट, एमटी ०९ र टीम्याक्स समेत सो मेलामा प्रदर्शन गरिएका छन् ।    

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...