महिन्द्राको नयाँ इलेक्ट्रिक कार : सिंगल चार्जमा ४५६ किमी र टप स्पिड १६० किमी प्रतिघण्टा
महिन्द्राले अल इलेक्ट्रिक सी–एसयूभी महिन्द्रा एक्सयूभी४०० सार्वजनिक...
जावा मोटरसाइकलको नेपालका लगाी आधिकारिक बितरक अग्नी मोटो इंकले जनकपुरमा नयाँ शोरुम बिस्तार गरेको छ । भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेको नाममा खुलेको उक्त शोरुमले नेपाली बजारमा उपलब्ध जावा मोटरसाइकलको बिक्री बितरण र बिक्री पछिको सेवा उपलब्ध गराउने कम्पनीले बताएको छ ।
जनकपुर सहित जावाको हाल बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीमा शोरुम बिस्तार भैसकेको छ । जनकपुरमा नयाँ शोरुम संचालनमा आएसंगै यस आसपासका ग्राहकले जावा मोटरसाइक खरिद गर्न र खरिद गरिसकेपछि बिक्री पछिको सेवा प्राप्त गर्न सहज हुने बिश्वास लिइएको छ ।
क्रुजर सेग्मेन्टमा लोकप्रिय बनिरहेको यो ब्रान्डको जावा, जावा फोर्टी टु र पेराक गरी कुल तीनवटा मोडलका मोटरसाइकल उपलब्ध छ । यी सबै मोडल बिएस६ भर्सनमा उपलब्ध रहेका छन् ।
महिन्द्राले अल इलेक्ट्रिक सी–एसयूभी महिन्द्रा एक्सयूभी४०० सार्वजनिक...
काठमाडौं – महिन्द्रा गाडीको सर्भिसिङलाई छिटो छरितो र प्रभावकारी बनाउन...
महिन्द्राले भारतीय बजारमा महिन्द्रा एक्सयूभी थ्रीएक्सओ ईभी लन्च गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...