सस्तो ब्याजदरमा होन्डा कार किन्न सकिने, १० लाख सम्म  छुट

ISUZU

yamaha-nepal
thee-go
tvs-race

काठमाडौं – होन्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले फेस्टिभ बोनान्जा सार्वजनिक गरेको छ ।

यस अनुसार ४.२५ प्रतिशत सम्म सस्तो ब्याजदरमा होन्डका कार किन्न सकिने छ । होन्डाका कारहरु ३० प्रतिशत सम्मको डाउन पेमेन्टमा किन्न सकिने छ ।

विभिन्न कारहरुमा फरक फरक छुट अफर प्रदान गरिएको र यसरी गरिने छुट अन्तर्गत एउटै कारमा १० लाख रुपैयाँ सम्म छुट पाइने बताइएको छ ।

Motorhead

एक्सचेन्ज गर्दा बोनस प्रदान गरिनुका साथै लोयल्टी बोनसको रुपमा समेत विभिन्न छुट प्राप्त गर्न सकिने छ ।

 


Subscribe Now