सस्तो ब्याजदरमा होन्डा कार किन्न सकिने, १० लाख सम्म छुट

काठमाडौं – होन्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले फेस्टिभ बोनान्जा सार्वजनिक गरेको छ ।

यस अनुसार ४.२५ प्रतिशत सम्म सस्तो ब्याजदरमा होन्डका कार किन्न सकिने छ । होन्डाका कारहरु ३० प्रतिशत सम्मको डाउन पेमेन्टमा किन्न सकिने छ ।

विभिन्न कारहरुमा फरक फरक छुट अफर प्रदान गरिएको र यसरी गरिने छुट अन्तर्गत एउटै कारमा १० लाख रुपैयाँ सम्म छुट पाइने बताइएको छ ।

एक्सचेन्ज गर्दा बोनस प्रदान गरिनुका साथै लोयल्टी बोनसको रुपमा समेत विभिन्न छुट प्राप्त गर्न सकिने छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...