हार्टफोर्ड बाइकमा विन्टर अफर : २० हजार सम्म छुट

काठमाडौं – हार्टफोर्डका लोकप्रिय बाइक भीआर २२३, भीआर १५० र लियोपार्ड २२३ किन्दा छुट पाइने भएको छ । नेपालका लागि हार्टफोर्डको आधिकारिक वितरक इन्टरनेसनल मोटर्स प्रालिले भीआर २२३ मा २० हजार र अन्य दुई मोडलमा १५ हजार छुट उपलब्ध हुने बताएको छ ।

यी बाइक किन्न चाहने ग्राहकका लागि सहज फाइनान्स, एक्सचेन्ज र अन्य सुविधा समेत भएको बताइएको छ । यस सम्बन्धी थप जानकारीका लागि हार्टफोर्डको फेसबुक पेज अध्ययन गर्न सकिने छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...