इच्छा पनि कस्तो ? बीएमडब्ल्यु कारमा बुवाको अन्तिम संस्कार

ISUZU

yamaha-nepal
tvs-race
thee-go
नाइजेरियामा एक जना ब्यक्तिले आफ्नो बुवाको शवलाई बीएमडब्ल्यु कारमा राखेर गाडेका छन् । अजुबुइके नामक ती छोराले आफ्नो बुवाको इच्छा पुरा गर्नका लागि त्यसो गरेको बताएका छन् ।

अजुबुइकेका बुवाले आफूलाई कुनै लक्जरी कारमा राखेर अन्तिम संस्कार गर्न भनेका थिए । यही इच्छा पुरा गर्नका लागि करिब ७२ लाखको बीएमडब्ल्यु कार किनेर उनले अन्तिम संस्कार गरेका छन् ।

यसका वारेमा नाइजेरियामा विभिन्न ब्यक्तिहरुको सामाजिक सञ्जालहरुमा निकै नै चर्चा भएको छ । धेरैले सो कार लामो समय सम्म त्यहाँ नरहने अनुमान गरेका छन् ।

Subscribe Now