Apache Race Track Experience

पिकअप ट्रकको लागि लोकप्रिय मानिने फोर्ड पिकअप ट्रकको तस्बिरलाई अब इमोजीको रुपमा प्रयोग गर्न सकिने भएको छ । यद्यपि यसका लागि सन् २०२० पर्खिनु पर्ने भएको छ ।

हामीले मोबाइल म्यासेन्जरमा प्रयोग गर्ने विभिन्न प्रकारको इमोजीका लागि फोर्डको सो पिकअप ट्रक इमोजी प्रयोगका लागि छनोट प्रक्रियामा छानिएको छ ।

इमोजी डिजिटल कम्युनिकेसनका लागि एनिमेटेड भिजुअल आइकनको रुपमा प्रसिद्ध छ ।

इमोजीका लागि कार, बाइक, स्कुटर, साइकल आदि प्रयोग गर्न सकिने भए पनि हाल सम्म पिकअप ट्रकको प्रयोग भएको थिएन ।

फोर्डले यसका लागि कम्पनी खुसी भएको बताएको छ ।