tvs-race

एक जना ब्यक्तिले आफ्नो कारमै सिलिङ फ्यान बनाएका छन् । सो फ्यान कुनै उद्देश्यले भन्दा पनि रमाइलोका लागि मात्र बनाइएको उनको भनाइ छ ।

युजलेस इन्भेन्सनको नाममा फेसबुक र इन्स्टाग्राममा राखिएका उनको भिडियो निकै नै लोकप्रिय बनेको छ । कारको माथिल्लो भागमा राखिएको फ्यानका ब्लेडले यात्रुलाई केही हानी गर्छ कि भन्ने जस्तो पनि देखिएको छ । तर त्यो सम्भावना भने कम छ ।

सुवारु आउटब्याक कारमा राखिएको सो कारको फ्यान आजकाल निकै चर्चित बनेको छ । उनको भिडियोमा पनि यसको वारेमा निकै नै प्रतिक्रिया प्राप्त भएका छन् ।

Motorhead