कुनै पनि कारणले सवारी दुर्घटना भएमा जनधनको क्षति हुन सक्छ । यस अवस्थामा सवारी साधनको मर्मत, घाइते यात्रुको उपचार र मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने हुनाले सवारीधनीलाई आर्थिक भार पनि परेको हुन्छ । त्यसैले, यस्ता दुर्घटनाबाट हुने नोक्सानीले कुनै...