कार समय समयमा सरसफाई गरिरहनु पर्छ । कार सरसफाई एक अत्यावश्यक कार्य हो । कार सफा गर्नको लागि कार स्याम्पुको प्रयोग गर्नु उत्तम हुन्छ । कार स्याम्पुको प्रयोगले कारमा रहेको कडा दागहरु पनि सजिलै सफा गर्न सकिन्छ ।
कार सफा गर्नको लागि स्याम्पु, सफा पानी,...