एउटा बाइकमा कतिजना वस्न सक्छन् ? दुइ, तीन या धेरैमा पाँच । यद्यपि एकसाथ १० जना वस्न सक्ने बाइक पनि प्रचलनमा छ । वस्न मात्र होइन, यसमा १० जना आरामले वसेर कुदाउन सकिन्छ । दुइ एवं एक सिटयुक्त बाइक देखिरहेका हामीलाई उक्त १० सिट क्षमताको बाइक नौलो लाग्न स...