सवारी आवगमन एवं ट्राफिक जाम काठमाडौंको दीर्घ रोग हो । राजधानीको यात्रामा पट्यारलाग्दो जाम हरेकले भोगेका छन् । सा“घुरा सडक, अस्तव्यास्त सवारी र चालकको लापरवाहीको कारण हुने यस्ता जाम जटिल समस्याकै रुपमा देखा पर्न थालेको छ । अनपेक्ष्ँित हुने जामले गर्दा...