काठमाडौ – भारतीय विद्युतीय गाडी कम्पनी प्युअर ईभी (PURE EV) ले आफ्नो नयाँ मोडल ई–प्लुटो ७जी (EPluto7G) स्कुटर नेपाली बजारमा ल्याएको छ । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदराबादबाट उत्पादित यो विद्युतीय गाडी उत्पादक कम्पनी भारतीय ब...
काठमाडौं – ‘नोभेम्बर ११’ अर्थात दराज डे पर्सि बुधबार आयोजना हुँदैछ । विश्वकै सबैभन्दा ठूलो अनलाइन बिक्री प्लेटफर्म अलिबाबा अन्तर्गतको दराजले यो दिन सामान खरिद गर्ने ग्राहकका लागि लक्षित गर्दै बिभिन्न आकर्षक उपहार योजना ल्याएको छ । ज...
काठमाडौं – सवारी साधनको नयाँ स्मार्ट लाइसेन्स लिनका लागि ट्रायल कहिले खुल्ला ? यो धेरैका लागि प्रतीक्षाको विषय बनेको छ । तर सरकारी निकाय नै यस वारेमा अन्यौलमा रहेका छन् ।
लाइसेन्स ट्रायल अर्थात लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा गत चैत महिना...
काठमाडौं – कोरोना भाइरसको प्रकोपका बीच लामो समय बाहिर रमाइलो गर्न नपाएका बाइक राइडरहरु गत शुक्रबार र शनिबार पहिलो पटक रमाइलो गरेर फर्केका छन् ।
पहिलो पटक आयोजना गरिएको राइड एन्ड र्याफ्ट कार्यक्रममा बाइक राइडरहरु त्रिशुली नदीमा र्याफ्टिङ गरेर फ...
जनकपुर – टीभीएस दसैंको आशा योजना अन्तर्गत पाँचौ हप्ताको विजेता रत्नेश कुमार कर्ण लाई टीभीएस अपाचे आरआर ३१० बाइकको चाबी हस्तान्तरण गरिएको छ ।
आर्यन अटोमोबाइल्सका संचालक सञ्जिव भन्ने राम बालक महतो र जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर साह तथा...
काठमाडौं – ड्राइभिङ सिक्न चाहनेहरका लागि दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलले तिहार अफर ल्याएको छ । यसरी सवारी साधन चलाउन सिक्ने ग्राहकलाई २० प्रतिशतसम्म नगद छुट दिने घोषणा गरेको दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलले गरेको छ ।
दादा ड्राइभिङ स्क...
काठमाडौं– महानगरिय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सांगीतिक डमी अभियान सुरु गरेको छ । महाशाखाले काठमाडौं उपत्यकामा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले शनिबारबाट यो अभियान सुरु गरेको हो ।
सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बना...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) लगायत दर्जनौँ सरोकारवाला संस्थाहरुको संयुक्त आयोजनामा अनलाइन एप जुममार्फत यही नोभेम्बर ९ तारिख (कार्तिक २४ गते) सोमबारका दिन ‘सडक सुरक्षा सम्बन्धी मन्त्रीस्तरिय स्टकहोम्स सम्मेलन’ विषयक उ...
काठमाडौं - काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने काम अगाडि बढेको छ।
वाग्मती प्रदेश सरकारले धुलिखेल–नगरकोटलाई जोड्ने पर्यटकीय सडक मार्गलाई पहिलो प्राथमिकतामा राखेर...
काठमाडौं – टीभीएस दसैंको आशा योजना अन्तर्गत पाँचौ हप्ताको विजेता रत्नेश कुमार कर्ण बनेका छन् । उनले टीभीएसको जनकपुर सोरुमबाट टीभीएस स्ट्राइकर किनेका थिए । उनले अब टीभीएसको सबैभन्दा महंगो बाइक अपाचे आरआर ३१० उपहार स्वरुप प्राप्त गर्नेछन् ।
नेपा...
काठमाडौं – हार्टफोर्ड बाइक किन्दा दसैं तिहार अफरको रुपमा सबै गरी २५ हजार रुपैयाँ बराबरको अफर पाइने भएको छ । नेपालका लागि हार्टफोर्ड बाइकको आधिकारिक वितरक इग्निसन अटोले यो अफर ल्याएको बताएको छ ।
नयाँ बाइक किन्ने ग्राहकलाई बाइकको मूल्यमा १० हजार...
काठमाडौं – बागती प्रदेश सरकारले अब लामो समय देखि आफ्नो सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) नपाएका सेवाग्राहीलाई हुलाकमार्फत घरमै लाइसेन्स उपलब्ध गराउने भएको छ ।
सो कार्यका लागि बागमती प्रदेश सरकारले हुलाक सेवा विभागसँग सहकार्य ग...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले शनिबार एक कार्यक्रमका बीच ‘दिस इज माई स्ट्रिट’ तथा ‘स्टार रेटिङ स्कुल’ अभियानको सुरुवात गरेको छ ।
त्यसैगरी नासाका महासचिव आशिष गजुरेल हालै नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विक...
काठमाडौ – नेपालका लागि रेनो गाडीको अधिकृत वितरक एडभान्स्ड अटोमोबाइल प्रालिले गत वर्षको असार देखि विराटनगरमा पूर्ण सुविधा सहितको २ तल्ले सोरुम ‘महावीर अटोमोबाइल्स’ सञ्चालनमा ल्याएको छ ।
यो रेनोको यस प्रकारको पहिलो सोरुम हो । अटोमोबा...
काठमाडौं– यसपटकको दशैंका मुख्य दिनहरुमा देशैभरी ठूला दुर्घटनाहरु नभएको तथा आपराधिक घटनामा समेत कमी आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन कम हुँदा आपराधिक घट...
काठमाडौं – नेपाली बजारमा एमजी गाडी किन्नेहरुका लागि कम्पनीले चाडवर्प लक्षित आफ्ना उत्पादनमा ७ लाखसम्मको छुट अफर गरेको छ । नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ‘दसैं तिहारको उमंग, एमजीको अफरसँग’ नामक स्किम ल्याएको छ...
जनकपुरधाम-प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयका तीन सय थान स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ।
यातायात व्यवस्था विभागबाट बनेर तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपा...
काठमाडौं – नेपाली बजारमा बिक्रीका लागि भारतीय इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी प्युअर ईभीका दुई मोडल आइपुगेका छन् । प्युअर ईभीका ई–प्लुटो ७जी र ई–ट्रान्स प्लस गरी दुई मोडलका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध भएका हुन् ।
काठमा...
काठमाडौं – तिहार पश्चात उपयुक्त वातावरण भएमा सुन्दर यातायातका विद्युतीय ट्याक्सी काठमाडौंका सडकमा गुड्ने भएका छन् ।
काठमाडौंमा विद्युतीय बसमार्फत सेवा प्रदान गरिरहेको सुन्दर यातायातले छिट्टै नै विद्युतीय ट्याक्सी समेत सञ्चालनमा ल्याउने योजना ब...
काठमाडौं – यती एयरलाइन्सले बडादसैंको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ।
एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली विजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको छ भने ‘लक्...
काठमाडौं – आज आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व । हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनान्छ । आज सवारी साधनको पनि पूजा गर्ने चलन छ ।
सवारी साधनो पूजाका लागि सवारी धनीहरुले आफ्ना सवारी साधनलाई सफा गरेर सजाउने ग...
काठमाडौं – ‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत शुक्रवार भएको भाग्यशाली विजेता घोषणामा मदन पोखरेल खत्रीले टीभीएस अपाचे आरआर ३१० जितेका छन् । बुटवलको बालाजी अटोमोबाइल्समार्फत केही दिन पहिले टीभीएस एनटर्क रेस एडिसन स्कुटर किनेका उनले लक...
ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ । महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङ पछि रातो रङ लगाउने भएको हो । हिमालय होटल आसपास क्षेत्रमा रातो रङ पोतेर साइकल लेनको चिह्न राखिने भएको प्रमुख चिरीबाबु महर्जनले बताए । उ...
काठमाडौं - सरकारले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा सिन्धुलीका आशीष गजुरेललाई नियुक्त गरेको छ ।
कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकले ट्राफिक इन्जिनियर गजुरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प...