काठमाडौं – विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड बीएमडब्ल्यु सोरुमको औपचारिक शुभारम्भ हुने भएको छ । नेपाली बजारका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी प्रिमियम मोटर्सले सोमबार एक कार्यक्रमका बीच यसको सोरुम भर्चुअल रुपमा शुभारम्भ गर्ने बताएको छ ।...
काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम सुरु भएको छ । नागढुंगादेखि सिस्नेखोलासम्मको सुरुङ निर्माणको जिम्मा पाएको जापनिज कम्पनी हाज्मा एन्डोले सुरुङमार्गको दुवैतर्फबाट काम सुरु गरेको होे ।
जसका लागि दुवैतिर प्वाल पारिएको छ । मुआब्ज...
काठमाडौं – जापनिज गाडी निर्माता कम्पनी इसुजुको डी–म्याक्स सिंगल क्याब पिकअप खरिद गर्दा विभिन्न अफर प्राप्त गर्न सकिने भएको छ । इसुजुको काठमाडौंका लागि आधिकारिक डिलर टाइम्स मोटर्सले सो अफर उपलब्ध गराएको हो ।
इसुजुको सो अफरलाई ‘१ नम्...
काठमाडौं – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ग्राहक सामू आफ्नो पहुँच अझ नजिक बनाउन र आफ्ना सेवा विस्तार गर्ने उद्देश्यले काठमाडौंको बालाजुमा आफ्नो शाखा विस्तार गरेको छ । एसजी अर्गनाइजेसन अन्तर्गत...
काठमाडौं - टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटा एचफाइभ (H5)गाडीमा विभिन्न अफर सहितको ‘एचफाइभ वन डे वन्डर, इट्स नाउ अर नेभर’ नामक एकदिने बृहत कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम मंसिर २१ गते टाटा मोटर्स थापा...
काठमाडौं – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ग्राहक सामू आफ्नो पहुँच अझ नजिक बनाउन र आफ्ना सेवा विस्तार गर्ने उद्देश्यले बालाजुमा आफ्नो शाखा विस्तार गरेको छ । एसजी अर्गनाइजेसन अन्तर्गत मोटरहेड ब्रान्डक...
धनगढी – कैलालीको धनगढीमा गल्फ लुब्रिकेन्टको सोरूम सञ्चालनमा आएको छ । गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयलको आधिकारिक विक्रेताको रुपमा धनगढीमा सयपत्री स्टोर्सले सोरुम सञ्चालनमा ल्याएको हो ।
एक औपचारिक कार्यक्रमका बीच सीजी होल्डि...
काठमाडौं – चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि अनलाइनमार्फत आवेदन दिन सकिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन खुलाएको हो । विभागले सातै प्रदेशमा अनलाइनमार्फत आवेदन द...
काठमाडौं - काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ ।
काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुना...
सैनमैना-रुपन्देहीको सैनामैना नगरपालिकामा लुम्बिनी प्रदेशकै पहिलो स्मार्ट रिफ्रेस सेन्टर बन्ने भएको छ। प्रदेशका पाँच वटा जिल्लामा निर्माण गर्न लागेको रिफ्रेस सेन्टर योजना अन्तर्गत रुपन्देहीको सैनामैना वडा नम्बर ९ स्थित पिपलडाँडामा प्रदेशकै पहिलो स्मार...
काठमाडौं – नेपाली बजारमा हुन्डाईका गाडी अब सहज तरिकाले अनलाइनबाटै खरिद गर्न सकिने भएको छ । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुन्डाई) ले हाल कोभिड–१९ को बदलिदो परिस्थितिलाई सहज बनाउनक...
काठमाडौं – ट्राफिक प्रहरी महाशाखाले हिजो मंसिर १५ गतेदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकहरुलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ ।
लकडाउन अघि ट्राफिक कारवाहीमा परेका चालकहरु स्वयं बग्गीखाना गएर आफै ट्राफिक कक्ष...
काठमाडौं - विद्युतीय बस खरीद अरु बसभन्दा तुलनात्मकरूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ । सुन्दर यातायातले हाल चक्रपथमा सञ्चालन गरिरहेका बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने शुल्क पाँच गुणा कम हुने गर...
काठमाडौं – हार्ले डेभिडसन बाइकको नेपालका लागि आधिकारिक वितरक हार्ले डेभिडसन अफ काठमाडौंले विन्टर अफर सार्वजनिक गरेको छ । यस अन्तर्गत हार्लेका बाइक किन्दा १ लाख ५० हजार रुपैयाँ बराबरको मर्चेन्डाइज प्राप्त गर्न सकिने छ ।
यसमा हेल्मेट, राइडिङ ग्ल...
काठमाडौं – रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स भेरिएन्टका दुई कलर नेपाली बजारमा उपलब्ध भएका छन् । नेपालका लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले आइतबार देखि यो बाइकको बिक्री प्रारम्भ गरेको छ ।
सो बाइक दुई आकर्षक कलर एयरबर्न ब्लु र स्टोर्मराइडर...
मकवानपुरको हेटौंडामा अटो भिलेज बन्ने भएको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा सुविधासम्पन्न अटो ल्याण्ड अर्थात अटो भिलेज बन्ने भएको हो ।
मकवानपुर अटो मेकानिक एण्ड इन्जिनियरिङ एसोसिएसनको नेतृत्वमा हेटौंडामा अटो भिलेज बन्न लागेको मकवानपुर...
काठमाडौं – दसैं, तिहार, छठ र नेपाल संवत जस्ता नेपालीहरुका महान् पर्वहरुको अवसरमा विभिन्न अटोमोबाइल कम्पनीहरुले ल्याएका अफर आज सकिदै छन् । धेरै कम्पनीहरुले मंसिर १५ सम्मका लागि भनेर विभिन्न प्रकारका आकर्षक छुट अफर सार्वजनिक गरेका थिए ।
बाइक र क...
काठमाडौं - यती एयरलाइन्सले आगामी मंसिर २० गते बाट पर्वतीय उडान (माउण्टेन फ्लाईट) पुनः शुरु गर्ने भएको छ ।
आन्तरिक पर्यटकीय गतिविधि बढाउन केही समय अगाडि विभिन्न गन्तव्यहरुको लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले उच्च सतर्कता अपनाएर...
काठमाडौं – एफआई प्रविधिको यामाहा रे जेडआर नेपाली बजारमा भित्रिएको दुई महिनामै ७ हजार भन्दा बढी युनिट बिक्री भएको छ ।
नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सो जानकारी दिएको छ । यामाहा रे जेडआर १२५ एफआई गत असोजमा नेपालम...
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् ।
हिजो भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर ग...
रोयल इन्फिल्डले आफ्नो सबै भन्दा लोकप्रिय मोडल क्लासिक ३५० को सिग्नल्स भेरिएन्ट अन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरु एयरबर्न ब्लु र स्टोर्मराइडर स्यान्ड सर्वजनिक गरेको छ ।
रेट्रो लु्क्स र म्याट फिनिस भएको सो मोटरसाइकलमा थप सुरक्षाको लागि ड्युअल च्यानल एब...
काठमाडौं – सिद्धार्थ बैंक स्मार्ट एपको प्रयोग गरी क्युआर कोडमार्फत भुक्तानी गर्दा स्कूटर जित्न सकिने भएको छ । क्युआर कोडमार्फत हुने भुक्तानी प्रवद्र्धन गरिरहेको फोन पेको आयोजनामा सिद्धार्थ बैंकका ग्राहकले यस्तो मौका पाउने भएका हुन् ।
सिद्धार्थ बैंकक...
काठमाडौं – नेपाली बजारमा हिरोका १९ मोडलका बाइक र स्कुटर बिक्रीका लागि उपलब्ध छन् । नेपाली बजारमा हिरोका बाइक तथा स्कुटर आधिकारिक रुपमा बिक्री–वितरण गर्दै आएको नेपाल जेनरल मार्केटिङले प्रकाशित गरेको नयाँ मूल्य सूची अनुसार बाइकमा सबैभन्दा स...
पोखरा – टीभीएस स्कुटर खरिद गरेका पोखरा सिद्धार्थचोकका नारायणहरि तिवारीलाई ७ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको टीभीएस अपाचे आरआर ३१० बाइक एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेश सांसद दीपक कोइरालाले उनलाई बाइकको चावी हस्तान्तण गरेका...