काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ । महाशाखाले यस अवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाइकललाई कारवाही गरेको...
काठमाडौं - एभरेष्ट इन्स्योरेन्सले पठाओको सबै ग्राहक तथा राइडरको बिमा गर्ने भएको छ । बिहिबार इन्स्योरेन्स कम्पनी र पठाओबीच सबै ग्राहक तथा राइडरको बिमा सम्झौता भएको हो ।
योसँगै अब यस एप मार्फत गाडीमा चढेका र चलाउनेहरुको कुनै पनि कारण बसर दुर्घटना वा अ...
काठमाडौ – फोर्ड गाडीको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले क्रिसमसको उपलक्ष्यमा लविम मलले हरेक वर्षझै गर्ने हर्षोल्लासमय पर्वमा सहकार्य गर्दै विभिन्न उपहारहरु ग्राहकवर्गमाझ बाड्ने भएको छ ।
ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी फ...
तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको गए राति निधन भएको छ । मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको गए राति निधन भएको हो । घलानको निधनसँगै नेपालम...
काठमाडौं – बाइक राइडरहरुका लागि आवश्यक विभिन्न सेफ्टी गियरहरु उपलब्ध गराउने उद्देश्यले ‘रेसट्रयाक गियर’ खुलेको छ । ललितपुरको ज्वागलस्थित युएन पार्कमा खुलेको उक्त स्टोरमा राइडरका लागि विभिन्न सामग्री उपलब्ध छन् ।
राइडरहरुको सुरक्षाक...
काठमाडौं – हिमालयन बैंकले ७.९९ प्रतिशत ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंकले नयाँ कर्जाको व्याजदर घोषणा गर्दै यस्तो कर्जा सुविधा ल्याएको हो ।
यद्यपि व्यावसायिक प्रयोजनमा उपयोग गरिने सवारी साधनका लागि भने ९.९९ प्रतिशत ब्याज ल...
सुर्खेत - अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) कर्णाली प्रदेश गठन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा भएको अटोमोबाइल व्यवसायीको भेलाले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल कर्णाली प्रदेश गठन गरेको हो । भेलाले सुर्खेत उद्योग वाणिज्य संघका कोषाध्यक्षसमेत रहेक...
काठमाडौं – निसान लिफ इलेक्ट्रिक कार नेपाली बजारमा आगामी मार्च महिनामा उपलब्ध हुने भएको छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यसको लागि तयारी भइरहेको बताएको छ ।
विद्युतीय सवारीमा बिद्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडीक...
काठमाडौं– ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई आइतबार पक्राउ गरेको हो ।
भक्तपुरको चाँ...
काठमाडौं – नेपाली बजारमा आगामी जनवरी वा फेब्रुअरी महिनामा अप्रिलियाको म्याक्सी स्कुटर एसएक्सआर १६० उपलब्ध हुने भएको छ । भारतमा सो स्कुटर लन्च हुने योजनामा रहेको छ । त्यस पश्चात नेपाली बजारमा पनि उपलब्ध हुने नेपालमा अप्रिलियाको आधिकारिक वितरक दु...
काठमाडौं – नेपालका लागि जेसीबी निर्माण तथा हेभी उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर सहज फाइनान्सिङका लागि माछापुच्छ्रे बैंक लिमिटेडसँग सहमति गरेको छ ।
एमएडब्लु अर्थमुभर्सको तर्फबाट अध...
काठमाडौं– कोरोना भाइरसको महामारीका कारण बन्द भएको नेपाल–भारत उडान पुनः सुचारु भएको छ । नेपाल बायुसेवा निगमले बिहिबारबाट करिव ९ महिनायता बन्द रहेको नेपाल–भारत उडान सेवा सुरु गरेको हो ।
नेपाल एयरलाइन्सको न्यारोबडी ए३२० जहाजले काठमाडौ...
काठमाडौं – हालै नेपाली बजारमा उपलब्ध सीएफमोटो बाइकको लिमिटेड एडिसनमा २० हजार रुपैयाँ छुट हुने भएको छ । सीएफमोटो बाइकको नेपालका लागि आधिकारिक वितरक अन्ना इन्टरनेसनल प्रालिले सो अफर ल्याएको हो ।
क्रिसमस पर्व आइरहेको सन्दर्भमा सो अफर उपलब्ध गराएक...
काठमाडौं - सवारी कर्जालाई समेत राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७७’ मा संशोधन तथा परिमार्जन गर्दै व्यक्तिगत कर्जा लिने ग्राहकहरुको कर्जा भुक्तानीको स्रोत अति तथा मध्यम प्रभावि...
काठमाडौं– शुक्रबारबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर नलाग्ने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरोकावाल निकाय तथा यातायात व्यवसायीहरुबीच बसेको बैठकले शुक्रबारबाट काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारी साधनमा लग...
काठमाडौं– ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २२ वटा मोटरसाइकल÷स्कुटर फेला पारी धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाबाट सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मिति र सयमा हराएका २२ वटा सवारी साधन खोजतलास गरी फेला पारी सम्बन्धि...
काठमाडौं – पोखरादेखि मुक्तिनाथसम्म बन्न लागेको केबलकारको डीपीआर तयार भएको छ । पोखरादेखि मुक्तिनाथसम्मको करिव ८० किलोमिटरको केबलकारका लागि डीपीआर तयार भएको हो ।
मुक्तिनाथ दर्शन प्रालिले बनाउन लागेको उक्त केबलकारको डीपीआर लगानी बोर्डमा पेश भएको...
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले २०२१ मोडलका नयाँ गाडीहरु नेपाली बजारमा उपलब्ध गराउने भएको छ । हाल निसानले विभिन्न मोडलमा तोकेको २०२० मोडलकै मूल्यमा यी गाडी उपलब्ध हुने र यसको लागि बुकिङ समेत प्रारम्भ भए...
काठमाडौं – हार्टफोर्डका लोकप्रिय बाइक भीआर २२३, भीआर १५० र लियोपार्ड २२३ किन्दा छुट पाइने भएको छ । नेपालका लागि हार्टफोर्डको आधिकारिक वितरक इन्टरनेसनल मोटर्स प्रालिले भीआर २२३ मा २० हजार र अन्य दुई मोडलमा १५ हजार छुट उपलब्ध हुने बताएको छ ।
यी...
तुलसीपुर – दाङको तुलसीपुरमा अवस्थित अटो भिलेजको व्यवस्थापन समितिको अध्यक्षमा पदम पोखरेल (जेठु कान्छु) निर्वाचित भएका छन् । तुलसीपुरमा सम्पन्न अटो व्यवसायीहरुको वृहत भेलाले युवा व्यवसायी पोखरेललाई अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी वरिष्ठ उपाध्य...
काठमाडौं– क्वाड बाइक नेपालले पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न अफर ल्याएको छ । गत वर्ष डिसेम्बर १६ बाट द एडभेन्चर गियर्स प्रा.लिले चित्लाङमा सुरु भएको क्वाड बाइक राइडको एक वर्ष पुरा भएको अवसरमा एक दिनका लागि विभिन्न अफर ल्याएको हो ।
आन्तरिक...
काठमाडौं – नेपाली बजारमा महिन्द्राको इलेक्ट्रिक गाडी इटुओ (e2o) को नयाँ मूल्य सार्वजनिक भएको छ । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इनर्जी प्रालिले सो मूल्य सार्वजनिक गरेको हो ।
पहिले नेपाली बजारमा पी४ र पी६ गरी दुई मोडलका विद्युतीय...
काठमाडौं – शिखर इन्स्योरेन्सले ‘शिखर अटो प्लस बिमा योजना’ सार्वजनिक गरेको छ। एक कार्यक्रमका बीच बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शिखर इन्स्योरेन्स कम्पनीले औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बिमा योजना शुभारम्भ गरे ।...