सिप्रदी ट्रेडिङको सामाजिक सहायता संस्था सिप्रदीयन सहायता संस्थाले सिन्धुपाल्चोक जिल्लाका ८ गाविसका भूकम्पपीडितलाई ७ सय त्रिपालसहित खाद्यान्न वितरण गरेको छ । संस्थाले २० हजार किलोग्राम चामल, ४ हजार किलोग्राम चिउरा, ८ सय किलोग्राम दाल र चाउचाउ वितरण गर...