पुस २३, काठमाडौं – काठमाडौं उपत्यकावासीको काठमाडौंवरपर नै केबुलकार चढ्ने रहर अब चाँडै पूरा हुने भएको छ। काठमाडौं फनपार्क प्रालिले चन्द्रागिरि डाँडामा पुग्नेगरी निर्माण थालेको केबुलकारको काम ९० प्रतिशत पूरा भएको छ। भ्यु टावर, मन्दिर, रिसोर्ट बनाउने का...